Logo

बिहीबार १६.६० अंकले घट्यो नेप्से, १ अर्ब ८० करोडको कारोबार

काठमाडौं । बिहीबार सेयर बजार परिसुचक नेप्से १६.६० अंकले ओरालो लागेको छ । कारोबार समयको सुवातिदेखि नै ओरालो लागेको नेप्से अन्तिममा २०२७ को विन्दुमा झरेर रोकिएको हो । आज बजारमा कारोबार भएको म्युचुअल फण्डबाहेक सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज ओरालो लाग्ने समुहमध्ये सबैभन्दा बढी जीवन बीमा समुह रहेको छ । आज जीवन…