काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘फ्लेक्सी क्याप फण्ड’को आकार बढाएको छ । कम्पनीले सुरुमा १ अर्बको उक्त फण्ड जारी गरेकोमा माग बढेपछि बढाएर १ अर्ब २५ करोड रुपैयाँ पुर्याएको हो । एनआईसी एसिया क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई जारी गरेको थियो । यहिँ जेठ १९ गतेदेखि जारी गरेको उक्त फण्डमा जेठ…