काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ५७.६१ अंकले उकालो लागेको छ । बिहानैदेखि उकालो लागिरहेको नेप्से परिसुचक अन्तिम समयमा बढ्दै २ हजार ८६ को विन्दुमा पुगेको हो । बजारमा कारोबार भएका समुहमध्ये आज ट्रेडिङ र जलविद्युत समुहको परिसुचकमा उच्च वृद्धि देखिँदा अन्य सबै समुहहरु पनि उकालो लागेका छन् । आज सबैभन्दा बढी…