Logo

पाँच अंकले घट्यो नेप्से, कारोबार रकम ९१ करोडमा सीमित

काठमाडौं । साताको तेस्रो दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५.२० अंकले ओरालो लागेको छ । कारोबार समयएको सुरुवातिदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा सामान्य अंकले घट्दै १८ सय ६६ को विन्दुमा पुगेको हो । आज दिनभर २ सय ६४ कम्पनीका २८९ लाख ७१ हजार ९ सय ४७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम…