Logo

न्यादी हाइड्रोपावरको सेयर कारोबार आजदेखि हुने, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । न्यादी हाइड्रोपावरको सेयर कारोबार आजबाट खुला भएको छ । कमपनीको आईपीओ बुधबार नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणमा जारी गरेको एक करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको पहिलो सेयर कारोबारका लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ…