Logo

दोहोरो अंकले बढ्यो बजार, कारोबार रकम साढे २ अर्बमा सीमित

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १२.७३ अंकले बढ्दै २०८८ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर २ सय ८२ कम्पनीका ६४ लाख ५० हजार ९ सय ३४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ५७…