Logo

बजारमा एकैदिन ९२ अंकको वृद्धि, साढे ४ अर्बको सेयर कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली सेयर बजार एकैदिन ९२ दशमलव १६ अंकले उकालो लागेको छ । मंगलबार उच्च अंकसहित वृद्धि भएको सेयर बजार बुधबार पनि वृद्धि हुँदा बजार परिसुचक २५ सय ७ को विन्दुमा पुगेको छ । आज बजारमा २ सय ३३ कम्पनीका ८१ लाख ४ हजार ३ सय १९ कित्ता सेयर ५५…