काठमाडौं । एमभी दुगड ग्रुपले नेपाली बाटोको लागि अनुकुल भन्दै नयाँ मोटर ग्रेडर रिपर एटेचमेन्ट भित्र्याएको छ । कम्पनीले शुक्रबार जी ९० मोडलको ९१ एचपीको उक्त मोटर ग्रेडर नेपालमा भित्र्याएको हो । हाल नेपालका सडकहरुमा १२ फिटको ग्रेडर चलाउनुपर्ने बाध्यतालाई हटाउन उक्त ग्रेडर नेपालमा भित्र्याएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले उक्त ग्रेडरको प्रयोग गर्दा…