काठमाडौं । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले काठमाडौंको नक्सालमा शोरुम संचालनमा ल्याएको छ । कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो आधिकारिक शोरुम संचालनमा ल्याएको हो । उक्त शोरुमको उद्घाटन शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी किन्जी साइता र सिजि होल्डिङ्गसका अध्यक्ष्। तथा प्रबन्ध निर्देशक अरुण चौधरीले गरेका थिए…