काठमाडौं । कोरियन मोटर निर्माता कम्पनी हुण्डाइले आफ्नो उत्पादन ‘भेन्यू’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि हुण्डाईको आधिकारी बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सो गाडि एक कार्यक्रमकाबीच बिहीबार सार्वजनिक गरेको हो । हुण्डाईले भेन्यूलाई नेपाली बजारमा ३ भिन्न इन्जिन अप्सनमा उपलब्ध गराएको छ । जसमा १.२ लिटर पेट्रोल इन्जिन, १.४ लिटर डिजल इन्जिन र…