काठमाडौं । सवारी चालक अनुमतिपत्र स्मार्ट लाईसेन्स छाप्ने मास प्रिन्टर नेपाल आईपुगेको छ । भदौको पहिलो हप्तादेखि सबै लाईसेन्स वितरण गर्ने योजना अनुरुप मास प्रिन्टर नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आईपुगेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालका अनुसार भारतको मद्रास सेक्युरिटीजले नेपालको एरपोर्टसम्म उक्त मास प्रिन्टर ल्याएको छ । विभागले यसअघि विभिन्न समयमा मास…