काठमाडौं । लकडाउनका कारण समस्या परेका न्यून आय भएका घरपरिवारलाई त्रिबेणी समुहले राहत बितरण सुरु गरेको छ । कोरोनाका कारण लकडाउन भई काम गर्न नपाएर दैनिक रुपमा खाद्यान्नको जोहो गर्न कठिन भएका घर परिवारलाई राहत बितरण गरिएको त्रिवेणी समुहका निर्देशक रामचन्द्र संघईले जानकारी दिए । सो समुह पहिलो चरणमा त्रिवेणी स्पिनिङ मिल्स रहेको बाराको जीतपुर…