Logo

शाक्यले जितिन फोन पेको दुबई ट्रिप, दैनिक ५ जनालाई क्यासब्याक

काठमाडौं । मोबाईल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागी ग्राहक सुप्रिया शाक्य र मर्चेन्टका हिमालयन किराना पसल छनौट भएको फोन पेले जानकारी दिएको छ । दुबई ट्रिप जित्ने व्यक्तिले अन्य थप तीनजनालाई आफुसँगै लैजान पाउनेछन् । विजेता २ जनवरीदेखि १ फब्रुअरीसम्म क्युआर…