काठमाडौं । स्मार्ट फोन ओपोले आफ्नो नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने भएको छ । ओपोले यही मार्च ६ तारिकका दिन आफ्नो युटुब च्यानलमार्फत ग्लोबल लञ्च गर्ने भएको हो । ओपोले निरन्तर नवप्रबर्तन, सम्भावनाको खोजी तथा आफ्ना उपभोक्तालाई सर्वोत्कृष्ट अनुभव प्रदान गर्न ओपो फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने भएको हो । आफ्ना हरेक…