काठमाडौं । नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले आज आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ । ६.५१ इन्च इड्ज–टु–इड्ज सम्म फैलिएको स्क्रिन भएको नोकिया १ सिरिजकै सबैभन्दा ठूलो फोन आज सार्वजनिक गरिएको हो । एचएमडी ग्लोबलका हेड अफ पान एसियाका रबि कुँवरले भने, ‘म दुई जनाको बुबाको रूपमा, म थुप्रै परिवारले सामना गर्नुपर्ने चुनौतीहरूसंग…