Logo

चेम्बरले भन्याे, तत्काल कर तिर्न सकिदैन, लकडाउन खुलेकाे ३ महिनापछि मात्र तिर्छाै

काठमाण्डौं । नेपाल चेम्बर अफ कमर्शले तत्काल कर तिन नसक्ने जानकारी दिएको छ । देश पूर्ण लकडाउनका कारण समग्र आर्थिक एवम व्यावसायीक कारोवार ठप्प भएकाले तत्काल कर तिन नसक्ने वातवरण नभएको चेम्बरको ठहर छ । चेम्बरले स्वास्थ सुरक्षाको प्रत्याभूतीका साथ लक डाउनको अवधिमा अविलम्व आथिक कृयाकलाप चलायमान बनाउन व्यवसायीक बातावरण सृजना गर्नसमेत सरकालाई आग्रह गरेको…