Logo

सिद्धार्थ ईन्स्योरेन्सको संचालकमा सिताराम दुधका मालिक सुमित केडिया नियुक्त

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको संचालकमा मुमित केडिया नियुक्त भएका छन् । कम्पनीको १८ औं बार्षिक साधारणसभाले शनिबार उनलार्य सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा नियुक्त गरेको हो । शनिबार काठमाडौंमा आह्वान गरिएको साधारणसभा गत चैत्र २८ गतेका लागि आह्वान गरिएकोमा कोरोनाको कारण स्थगित भई हिजो पुनः आह्वान गरिएको थियो । साधारणसभाले आगामी चार वर्षको लागि सिताराम दुधका…