काठमाडौं । सोपान मल्टिपल कम्पनीले सोपान फर्मास्यूटिकल्स लिमिटेडमार्फत विभिन्न ६ औषधि सार्वजनिक गरिएको छ । कम्पनीले शुक्रबार माइजिथ, मन्ट्रिन, एलर्ज, सिप्राइट, अनमिट र एनियुर सार्वजनिक गरेको हो । माइजिथ व्याक्टेरियल इन्फेक्सनका लागि हो भने मन्ट्रिनले दम र एलजीएका लागि काम गर्छ । त्यस्तै एलर्जले एलर्जी, सिप्राइटले एलर्जी र भोक, अनमिटले वान्ता र एनियुर ले भिटामिन…