काठमाडौं । बज्र एण्ड बज्राचार्य इन्टरप्राईजेज प्रालिले सोमानी ग्रान्डे शोरुमको उद्घाटन गरेको छ । बिहीवार ललितपुर स्थित ढोलाहिटीमा सोमानी ब्राण्डका सम्पुर्ण सामाग्रीहरु बिक्री वितरण गर्ने उद्देश्यले उक्त शोरुमको उद्घाटन गरिएको छ । सोमानी सेरामिक्सका प्रमुख कार्यकारी अधिकृत अभिषेक सोमानीका अनुसार सोमानी सेरामिक्स भारतको सिरमिक उद्योगमा अग्रणीमा परेको कम्पनी हो । कम्पनीले उच्च मापदण्ड तय गर्दै…