काठमाडौं । कुमारी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी राचन्द्र खनालले पाएका छन् । यस अघि बैंकको प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारीमा रहेका खनाललाई सोमबार बसेको संचालक समितिको बैंठकले कामू सीइओको जिम्मेवारी दिएको हो । बैंकका कामू प्रमुख कार्यकारी अधिकृत रहेका अनुजमणि तिमिल्सिना र डेपुटी सीइओ महेश तिमिल्सिनाले गायक योगेश्वर अमात्यको जग्गा नक्कली धितो राखेर…