Logo

चौधरी ग्रुपले माइडीया ब्राण्डका सामग्री बेच्ने, बन्यो आधिकारिक वितरक

काठमाडौं । चौधरी ग्रुप (सीजी) ले इलेक्ट्रोनिक्स ब्राण्ड ‘माइडीया’का सामग्री आधिकारिक रुपमा विक्री वितरण सुरु गरेको छ । ग्रुपले काठमाडौंको गैरीधारामा रहेको आफ्नो आउटलेटमार्फत माइडीया कम्पनीका सामग्री विक्री वितरण सुरु गरेको हो । यससँगै चौधरी ग्रुप माइडीया ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता बनेको छ । चौधरी ग्रुपले माइडीया ब्राण्डका साना घरेलु उपकरणहरु एयर प्युरिफायर, एयर…