काठमाडौं । धितोपत्र बजारमा दर्ता भएर कारोबार गरिरहेका २२ कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानी कर्तालाई लाभांश घोषणा गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच वाणिज्य बैंक, एक लघुवित्त कम्पनी, एक होटल र १५ म्युचुअल फन्डले आफ्ना सेयर लगानीकर्तालाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । लाभांश घोषणा गर्ने पाँचवटा नै वाणिज्य…