काठमाडौं । ब्रोकर कम्पनीद्धारा सञ्चालनमा ल्याउने भनिएको अनलाईन ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा अझै अन्यौलता देखिएको छ । घोषणाको एक वर्षपछि ब्रोकरको नयाँ टिएमएस भर्खरै परीक्षणको तयारीमा रहेको छ । ब्रोकरले ल्याउन लागेको नयाँ टिएमएस प्रणाली परीक्षणको तयारी पूरा भइसकेको सेक्योर सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनालीले बताए । ब्रोकर कम्पनीहरुले उक्त टिएमएस प्रणाली एक महिना परीक्षण…