काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशक पदमा रहेर अनियिमतता एवं भ्रष्टाचार गरेको आरोप लागेका मुक्तिनाथ श्रेष्ठलाई बोर्डको अध्यक्ष बनाउनका लागि छनौट गरिएको छ । बोर्डको नियमन विभागमा रहेर स्वार्थ समूह अनुकुल हुनेगरी नीतिनियम परिमार्जन गरेको र तिनै स्वार्थ समूहसँग मिलेर भ्रष्टाचार गरेको आरोपमा संसदको सार्वजनिक लेखा समितिले मुक्तिनाथ श्रेष्ठमाथि छानविन गर्न अख्तियार दूरुपयोग अनुसन्धान…