काठमाडौं । साताको पहिलो दिन आईतबार घटेको सेयर बजारले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक अन्तिम समयमा दोहोरो अंकले घटेर बन्द भएको हो । सोमबार नेप्से परिसुचक १६.८२ अंकले घट्दै २००६ को विन्दुमा ओर्लेर रोकिएको छ । यससँगै आज बजारमा कारोबारमा आएका कुल ३…