काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.१७ अंकले घट्दै १८ सय ९४ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर २ सय ९० कम्पनीका ४७ लाख २७ हजार ९ सय २ कित्ता…