काठमाडौं । मौद्रिक नीति समिक्षा पछिको पहिलो कारोबार दिन सेयर बजारमा उत्साह देखिएको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक १ सय ११ अंकले बढेर १ हजार ९ सय ६३ बिन्दुमा पुगेको छ । यसदिन सेयर बजार कारोबार खुलेको एक घण्टामा नै ६ प्रतिशतभन्दा धेरैले बढेर आइतबारको लागि कारोबार नै स्थगित भईसकेको छ ।…