Logo

८ अंकले ओरालो लाग्यो बजार, इन्भेष्टमेन्ट बैंकको मात्रै २१ करोडको कारोवार

काठमाडौं । बजार खुलेको केही समय उकालो लागेको नेप्से परिसुचक अन्तत घटेको छ । मंगलबार बजार ८ दशमलव १४ अंकले ओरालो लाग्दै १ हजार ३ सय ४७ अंकमा झरेर अडिएको छ । बजारमा उत्पादनमुलक वाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । तर कुनै पनि समुहका परिसुचक उच्च रुपमा घटेको छैन । मंगलबार सबैभन्दा बढी…