Logo

५ अंकले बढ्यो नेप्से, ३२ करोडको कारोवार

बिजखबर संवाददाता ३ फागुन,काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ५ दशमलव ३६ अंकले बढेको छ । सेयर बजार ९ सय ८९ अंकमा पुगेर बन्द भएको हो । आइतवार होटल समूह, फाइनान्स,बीमा तथा अन्य समूहको परिसुचक बढेको छ । जसमध्ये बीमा समूहको परिसुचक सवैभन्दा बढी ९९ दशमलव ४८ अंकले बढेको छ । त्यस्तै विकास…