Logo

साताको अन्तिम दिन नेप्से ५ अंकले बढ्यो, २० करोडको कारोवार

बिजखबर संवाददाता ३ बैशाख, काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ५ दशमलव ७९ अंकले बढेको छ । बजार खुलेको केही समय ओरालो लागेको नेप्से १ बजेपछि उकालो लागेको थियो । आज नेप्से परिसुचक ९ सय ४९ दशमलव ९२ अंकमा पुगेर अडिएको छ । बुधबार वैकिङ समुहको परिसुचक सवैभन्दा बढी बढेको छ । सो समुहको…