Logo

नेप्से ५ अंकले घट्यो, कारोवार रकम भने वढ्यो

बिजखबर संवाददाता १६ पुस, काठमाडौं । बुधबार नेप्से परिसुचक ४ दशमलव ९ अंकले घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से ९ सय २ दशमलव ३३ अंकमा झरेर अडिएको छ । बजारमा सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक ३० दशमलव १९ अंकले घटेको छ । यसैगरी बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ८ दशमलव ४२…