Logo

धितोपत्र सूचीकरण तथा कारोबार सम्बन्धी नयाँ नियमावली, सेयर बाँडफाँड हुँने वित्तिकै कारोबार, नगदमा कारोबार बन्द

काठमाडौं । धितोपत्र बोर्डले ‘धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५’ जारी गरेको छ । बोर्डले नेपाल सरकारको स्वीकृतिमा साविकको धितोपत्र कारोबार नियमावली, २०५० लाई विस्थापन गरी आगामी श्रावण १ गते देखि लागू हुने गरी नयाँ नियमावली ल्याएको हो । नयाँ नियमावली अनुसार अबका दिनमा सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड हुने वित्तिकै त्यस्ता सेयरलाई दोस्रो बजारमा कारोबार…