Logo

संस्थानमा सेयर र ऋण गरी सरकारको ७३ अर्ब लगानी, २१ अर्ब आम्दानी

काठमाडौं । सरकारले गत आर्थिक बर्षमा विभिन्न संस्थान तथा वैदेशिक सेयरमा गरेको सेयर र ऋण लगानीबापत २० अर्ब ९४ अर्ब रुपैयाँ आम्दानी गरेको छ । सरकारले गत आबमा लाभांस र ब्याज गरी सो बराबर रकम आम्दानी गरेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । जसमा लाभांस बापत १७ अर्ब ४२ करोड रुपैयाँ र ब्याज आम्दानीमार्फत…