Logo

नेपाल बैंकको नाफमा सामान्य बृद्धि, गत आबमा कमायो ३ अर्ब ११ करोड

काठमाडौं । नेपाल बैंक लिमिटेडले आर्थिक बर्ष २०७४/७५ मा ३ अर्ब ३९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आज गत आबको वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आबको तुलनामा आफ्नो नाफामा ९ प्रतिशतले नाफा बढाएको जानकारी दिएको छ । बैंकले ब्याज आम्दानीमार्फत उच्च रकम संकलन गरेपनि संचालन खर्च पनि बढि हुँदा नाफामा उल्लेख्य…