Logo

धितोपत्र बोर्डले भन्यो ५७ वटा कम्पनीबाट मात्रै सेयर आवेदन दिनु, ८ कम्पनी खारेज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५७ वटा बैक तथा वित्तीय संस्थाबाट मात्र आस्वा प्रणाली अन्तरगत धितोपत्र खरिदको लागि आवेदन दिन सकिने बताएको छ । यस अघि कुल ६५ वटा सदस्यबाट आस्वा प्रणालीबाट सदस्य दिन सकिने व्यवस्था रहेकोमा अबका दिनमा ५७ वटा बैंक वित्तीय संस्थाबाट मात्र धितोपत्र खरिदका लागि आवेदन दिन सकिने बताएको छ । धितोपत्र…