काठमाडौं। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज चैत २१ गतेदेखि एफपीओ निष्काशन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। यसमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यसमा लगानीकर्ताले चैत २६ गतेसम्म…