बिजखबर संवाददाता, काठमाडौं । आगमी शुक्रवार (कात्तिक २१ गते)देखि काठमाडौंमा बृहत् रत्न तथा आभुषण प्रदर्शनी हुने भएको छ । नेपाल रत्न तथा आभुषण संघले दोस्रो संस्करणको रत्न तथा आभुषण प्रदर्शनी गर्ने भएको हो । दरबारमार्गस्थित याक एण्ड यति होटलभित्र सञ्चालन हुने प्रदर्शनी तीन दिनसम्म चल्नेछ । प्रदर्शनीमा नेपालको मौलिक कालीगढी, गरगहना डिजाइनका क्षेत्रमा भएको परिवर्तन, शुद्धता,…