बिजखबर संवाददाता २ बैशाख, काठमाडौं । आईएमई ग्रूपले नेपाली बजारमा ‘यूएम ग्लोवल’ ब्राण्डका मोटरसाइकल भित्र्याएको छ । आईएमई ग्रूप अन्तरगतको आईएमई अटोमोटिभ्सले ‘ एम ग्लोवल’ यू ब्राण्डका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा भित्र्याएको हो । यससँगै कम्पनीले नेपाली बजार सुहाउँदो सवै खालका मोटरसाइकल भित्र्याउने भएको छ । जसमध्ये हाल ४ वटा मोडलको मोटरसाइकल भित्र्याइसकेको र…