बिजखबर संबाददाता २९ चैत,काठमाडौं । साताको पहिलो दिन आइतवार सेयर बजार ५ दशमलव १४ अंकले बढेको छ । ९ सय ४७ अंकबाट खुलेको बजार ९ सय ५२ मा पुगेर बन्द भएको छ । सो दिन कारोवारमा आएका मध्ये होटल समुह बाहेक अन्यको सुचक उकालो लागेको छ । आइतवार जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी १३ दशमलव…