Logo

एकैदिन तोलाको ७ सयले उकालो लाग्यो सुन, चाँदीको भाउमा पनि बृद्धि

एकैदिन तोलाको ७ सयले उकालो लाग्यो सुन, चाँदीको भाउमा पनि बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधवार सुनको भाउ तोलाको ७ सय रुपैयाँले उकालो लागेको छ । मंगलवार प्रतितोला २ सयले घटेर ५४ हजार २ सयमा किनबेच भएको सुन आज बढेर ५४ हजार ९ सय रुपैयाँ पुगेको हो।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बुधवार चाँदी प्रतितोला ५ रुपैयाँले बढी ७ सय ८५ मा कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL