काठमाडौं । अन्तरराष्ट्रिय रेमिटान्स कम्पनी ईएमक्यु र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच रेमिटान्स कारोबार सुरु गर्ने गरी सम्झौता भएको हो । उक्त सम्झौतापश्चात जापान, युएई र जोर्डन स्थित उपभोक्ताहरुले ईएमक्युको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन । नेपालमा सिटी एक्सप्रेससंग…