Logo

आजदेखि शेयर कारोबार समय १ घण्टा बढ्यो, अब ४ बजेसम्म बजार खुल्ने

काठमाडौं । आजदेखि शेयर कारोबार समय १ घण्टा बढेको छ । यससागै अब दैनिक ५ घण्टा शेयर कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले चैत २ गतेदेखि लागु हुनेगरी कारोबार समय १ घण्टा बढाएपछि अब बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्मको लागि कारोबार समय निर्धारण भएको छ । नेप्सेको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कारोबार…