काठमाडौं । माउन्टेन इनर्जी नेपालको आइपीओ बुधवारदेखि निष्काशन हुने भएको छ । कम्पनीको १९ लाख ६८ हजार २७ कित्ता बराबरको १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको हो । उक्त शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३ सय ६१ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९८ हजार…