काठमाडौं । नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पछिल्लो उत्पादन 'अल न्यू हुन्डाई आई २०' नेपाली बजारमा भित्र्याएको छ । हुन्डाई आई २० आकर्षक र उत्कृष्ट डिजाइनको लागि सुरु देखिनै परिचित मोडल हो । कम्पनीले नयाँ जेनेरेशन मोडल युरोपियन स्पेकबाट प्रेरित रहेर उत्पादन गरेकाले यसले बजारमा अलगै छाप छोड्ने निश्चित रहेको कम्पनीको दावी छ…