Logo

नेप्से हालसम्मकै उच्च विन्दुमा, साढे १७ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १६.४१ अंकले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहानैदेखि घटबढसँगै उकालो लागिरहेको नेप्से परिसुचक हालसम्मकै उच्च विन्दु ३१ सय ७९ औं विन्दुमा पुगेको हो ।नेपाल स्टक एक्सचेन्जका अनुसार आज बजारमा २ सय २५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार बढि कित्ता किनबेच हुँदा…