Logo

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार र सोमबार गरी प्रतितोला २ हजार ५ सयले घटेको सुनको मूल्य मंगलबार भने प्रतितोला २ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार सोमबार नेपाली बजारमा सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भईरहेकोमा आज बढ्दै प्रतितोला ८९ हजार २ सय…