Logo

प्रुडेन्सियल इन्स्योरेन्सको सहयोगमा बाराको मुसहर बस्तीमा राहत वितरण

काठमाडौं । विशाल ग्रुप फाउन्डेसन र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सहयोगमा बाराको मुसहर बस्तीमा राहत सामग्री वितरण गरिएको छ । बाराको महागढीमाई नगरपालिकाको तेलकुवामा न्याना सामग्री वितरण गरिएको हो । सो ठाउँ गत वर्षको विनाशकारी आँधीबाट नराम्ररी तहसनहस भएको क्षेत्र हो । तेलकुवाको वडा न २ र ७ को मुसहर बस्तीमा प्रत्येक घरलाई एक–एक थान ज्याकेट,…