Logo

सेबोनको अध्यक्षमा हमाल नियुक्त, को हुन् उनी ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई अध्यक्षका लागि नियुक्त गरेको हो । उनी आगामी ४ बर्षका लागि सेबोनको अध्यक्षमा नियुक्त भएका हुन् । उनले थाईल्याण्डको बैंककस्थित एशियन ईन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए गरेका छन् । उनीसँग विभिन्न सार्वजनिक तथा निजी क्षेत्रमा २० बर्ष काम…