Logo

साताको अन्तिम दिन नेप्से परिसुचकमा १५ अंकको गिरावट, कारोबार रकममा सुधार

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १५ दशमलव ८२ अंकले ओरालो लागेको । बिहीबार बढेको सेयर बजार आज भने कारोबार रकममा सुधार भएपनि परिसुचक भने ओरालो लागेको हो । आज दिनभर भएको कारोबारमा २ सय २३ कम्पनीका ४१ लाख ४० हजार ६ सय ६५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम…