Logo

२० वर्ष यतानै न्यून मुल्यमा उत्कृष्ट कमर्सियल बैंकका सेयर, हतोत्साहित हुँदै लगानीकर्ता

काठमाडौं । लामोसमय यता ओरालो लागेको सेयर बजारमा ‘ब्लूचिप’ मानिएका वाणिज्य बैंकका सेयर मुल्यमा उच्च गिरावट आएको छ । मंगलबार नेप्से परिसुचक २ हजार १५० अंकभन्दा तल झर्दा कुनै समय सबैभन्दा बढी मुल्यमा सेयर खरिदबिक्री भएका वार्णिज्य बैंकहरुको सेयर मुल्य २ दशकयताकै न्यून विन्दुमा झरेको छ । कुनै समय प्रतिकित्ता ९ हजार रुपैयाँभन्दा माथि पुगेको…